Korpus: nep_news_2009_10K

Weitere Korpora

4.8.2 Distribution of words with frequency one

How many sentences contain a certain number of words of frequency one?

words with freq=1 # of sentences percentage Sample sentence
1 2425 10.5609 ०६४ मा संविधानसभा निर्वाचनमा आइपुग्दा उसले ११ राज्य र तीन उपराज्यको प्रस्ताव गर्‍यो ।
2 2208 9.6159 ०२ प्रतिशत साक्षर रहेका, तराई मधेसका दलितहरूको साक्षरता २७.
3 1539 6.7024 ०२२ सालदेखि कोसीले कटान गर्दा तीन गाविसका ३९ सय परिवार विस्थापित भएका थिए ।
4 967 4.2113 ०५० बाट कार्यक्रम लिएर जिल्ला छिरेको संस्थाले सरकारसँगको साझेदारीमा अहिलेसम्म सात सय ८१ बायोग्यास प्लान्ट निर्माण गरेको साझेदारी नेपालका तथ्यांक शाखा प्रबन्धक केशवदेवान राईले बताए ।
5 547 2.3822 ०६२/६३ को परिवर्तनलगत्तै साहित्यिक बजारमा हल्ला थियो- प्रज्ञाप्रतिष्ठानको कुलपतिमा अब बैरागी काइँला जान्छन् ।
6 334 1.4546 १४ वर्षमाथिको ब्वाइज डबल्समा आनन्द गौचन/अचल थापा तथा ब्रहृमाण्ड मोक्तान/मिलन रोकाको जोडीले फाइनलमा स्थान पक्का गरे ।
7 156 0.6794 २४ फागुनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति वार्डमा आएकी स्याङ्जा, पुतलीबजार-९ की रमादेवी शर्मा बेडमा एक्कासि ढुङ्गा, मुढासँगै अश्रुग्याँस खनिन थालेपछि हतासिँदै अस्पतालबाट बाहिरिनु पर्‍यो।
8 85 0.3702 ६ बर्षको अवधिमा खोटाङलाई कृषिको क्षेत्रमा चिनाउने मदन राई को हुन त? ढिडो खानुपर्दा बाजेसँग विद्रोह गरेर पढ्न निस्केको रुपमा अहिलेपनि रतन्छाका बुढापाकाले हेर्छन मदन राईलाई।
9 47 0.2047 २०१९ मा तेलरंगमा सिर्जना गरेका आफनै मुहारचित्र र पर्ूवजको सम्झना नामक चित्रकलाको चित्रांकित दुइ प्रकारका संस्मरणात्मक हुलाक टिकट प्रकाशनमा ल्याएको हो।
10 26 0.1132 २२ वर्षीय मेसीले विश्व वर्ष खेलाडीको पुरस्कार जित्दा स्पेनिस लिगको प्रतिद्वन्द्वी रिएल मेड्रिडका रोनाल्डोसहित २००७ का विजेता रिएलकै ब्राजिली फरवार्ड काका तथा आफ्नै क्लबका स्पेनिस स्टारद्वय आन्द्रेज इनिस्टा र हाभीलाई पछाडि पारेका थिए।
11 14 0.0610 २०२७ सालमा लिलाम उपन्यास प्रकाशित गरेका घिमिरेजीका अन्य प्रकाशित कृतिहरूमा जगदीशका कथाहरू २०२९, साबिती (उपन्यास) २०३२, केही कथा, कविता, सस्मरण २०३४, सन्तान (नाटक) २०३७, र अन्तर्मनको यात्रा (आत्मालाप) २०६४ हुन् ।
12 5 0.0218 ड्वायन ब्राभो, सुलिमान बेनको सानदार बलिङ र कप्तान क्रिस गेलको सानदार अविजित १ सय ६५ रनको मद्दत पाए पनि अस्टे्रलियालाई उसकै भूमिमा पराजयको स्वाद चखाउन इन्डिज चुक्यो।
13 6 0.0261 काठमाडौँ मलको एटिच्युट लेडिज वेयरमा ब्याङ्कक र हङकङबाट झ्िकाइएका ६० थानभन्दा बढी कोरियन भरकोट र स्वेटर एक महिनामै बिक्री भइसकेको छ। युवापुस्ताको रुचिलाई ध्यानमा राखेर एटिच्युटको वर्ल्ड टे्रड सेन्टर र दरबारमार्ग शाखामा ७० प्रतिशत कोरियन कपडा राखिएका छन्।
14 7 0.0305 अब सबै बिदेशमा बसेको generation nepal pharkera sab neta lai taha lagaunu parchh. ki kaso? sathi ho?
15 1 0.0044 जे होस् माइसन्सारले जोडेको यो नाता उमेशजीमा मात्रै सिमित रहेन, यसै व्लगका व्लगर दिपक अर्याल, स्याटेलाइट, कृष्ण ढुंगाना, दिपेश गौतम, रामकुमार श्रेष्ठ, दिपक भट्राई, देवेन्द्र भट्राई र अनलाइनखवरका धर्मराज भुषालसँग जोडिइसकेको छ, वाक्लो पातलो सम्वन्धको रुपमा।
17 1 0.0044 थेरवाद बौद्ध ग्रन्थको दीर्घनिकायमा उल्लेख भएअनुसारकै अमोघपास लोकेश्वर मण्डला स्थापना गरी गृहय यज्ञ गरिएको स्पष्ट पार्दै बद्री गुरुजुले भन्नुभयो- यज्ञको परिशुद्ध धूवाँ जहाँसम्म पुग्छ त्यहाँसम्मको ‘ओम मणि पेम्हे हुँ’को शान्ति कायममा टेवा पुर्याउनेछ।
20 1 0.0044 सुबर्ण जी तपाईं ले स्वतन्त्र पत्रकारिता को अर्थ मलाई बुझाई दिनुस त yo lekh kati bela ra kun aawastha ma lekheko hola yek patak tapain le kalpana garnush, aani kuro garnus.
384 msec needed at 2018-03-17 00:26